हरिवंशले गाए ‘कथा काठमाण्डू’ को ‘धुलोमान्डु’ (भिडियो)

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

चलचित्र ‘कथा काठमाण्डू’को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत बरिष्ठ कलाकार हरिवंश आचार्य र बुलेट फ्लोले गाएका छन् । सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ। गीतले चलचित्रको मूल कथालाई प्रस्ट्याएको निर्देशक संगीता श्रेष्ठको भनाई छ ।

विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहेको  छ । तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ । लुजा सिंहको छायांकन रहेको चलचित्रको गीतमा  कमल खत्री, मोहित मुनाल, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाको संगीत रहेको छ भने चलचित्रको सम्पादनमा गुरुङलेको हात रहेको छ । चलचित्रको प्रर्दशन मिति असोज १२ गतेलाई तोकिएको छ ।

(भिडियो)