सलमानसँग रिसाईन् ज्याकलिन

मुम्बई (एजेन्सी) ।

बलिउडका चर्चित अभिनेता सलमानखानले पछिल्लो समय आफ्नो चलचित्र ‘रेस ३’को प्रचारप्रसारको दौरानमा खुलासा गरेका थिए कि अहिलेको समयमा ज्याकलिन फर्नाण्डेज जस्ता अभिनेत्रीहरु कोही छैनन् । ज्याकलिनको यस प्रकारको तारिफले सलमानले ज्याकलिनलाई कति मन पाराउँछन् भन्ने कुरा पनि प्रष्ट पार्छ ।

सलमानले आफ्नो आगामी चलचित्र ‘भारत’बाट अभिनेत्री प्रियंका चोपडाले हात झिकेपछि अर्की अभिनेत्री कट्रिना कैफलाई अनुबन्ध गरेका छन् । उक्त चलचित्रका लागी सलमानले आफुलाई कुनै वास्ता नगरेको भन्दै ज्याकलिनले दुखेसो पोखेकी छिन् । यसै सन्दर्भमा ज्याकलिन सलमानसँग निराश भएकी छिन्।

उक्त चलचित्रको लागि सुरुमा अभिनेत्री प्रियंका चोपडालाई साइन् गराइएको थियो । साथै प्रियंकाको अलवा दिशा पटानी, तब्बु र नोरा फतेहीलाई पनि साइन गराइएको थियो । तर प्रियंकाले यो चलचित्रबाट हात झिकेपछि सलमानले प्रियंकाको स्थानमा कट्रिनालाई चुनेका छन् ।