अमिशाको हट फोटोमा ‘आन्टी’ कमेन्ट

मुम्बई (एजेन्सी) ।

केहि समय यता बलिउडबाट टाढा रहेकी बलिउडकी नायिका अमिशा पटेलले यहि महिना सुबी स्याम्युलसँग गरेको ‘स्मोकी’ अवतारमा  हट फोटोसुट गरेकी थिइन् । उक्त फोटो उनले इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन्। जसमा उनले कालो रंगको ट्युब ब्रा लगाएकी छिन् र  शरीरभरी टल्कने टलकहरु छन्। यो फोटोले धेरैको नजर तान्यो। फोटो राखेको एक घण्टामा नै १३ हजार जनाले लाइक गरे। फोटोको धेरैले प्रशंसा गरे त कतिले फोटोको आलोचना र नकारात्मक प्रतिक्रिया दिए । फोटोमा धेरैले आन्टि भनेर कमेन्ट गरेका छन् ।

चलचित्र ‘कहो ना प्यार हे ’बाट बलिउड  करियर सुरु गरेकी अमिशाले एक पछि अर्को गर्दै हिट चलचित्र दिएकी थिईन् ।   ‘कहो ना प्यार हे ’, गद्दर–एक प्रेम कथा ’ , तथाष्तु जस्ता हिट चलचित्र दिएपनि उनले सफलताको उचाई भने चुम्न सकिनन् । अब भने अमिशा निरज पाठकको एक्शन कमेडी चलचित्र ‘भइयाज’मा स्क्रिनमा देखिँने भएकी छिन् । अमिशाको अलवा चलचित्रमा सन्नी देवल, प्रिति जिन्टा  स्क्रिनमा देखिँदैछन्। चलचित्रको  प्रदर्शन मिति यहि अक्टोबर १९ लाई तोकिएको छ ।