‘रोज’ सम्पादनमा राती २ बजेसम्म आँफै बस्छन् प्रदीप

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रोज’को यतिखेर छायांकनसँगै सम्पादनको काम पनि भइरहेको छ । आजको छायांकनसँगै चलचित्रको छायांकनको काम भने सकिनेछ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रको सम्पादनपनि छायांकनसँगै अघि बढाइएको हो । यसैबिच प्रदीपले चलचित्रको सम्पादनमा पनि आफू राती अबेरसम्म बस्ने गरेको बताएका छन् । आफ्नो कामको मुल्यांकन सुरुमा आफैले गर्नुपर्छ भन्दै उनीले रातको २ बजेसम्म सम्पादकसँगै बसेर हेर्ने गरेको बुधबार राजधानीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बताए ।

‘मेरो काम अभिनय गर्नेहो भनेर मात्र मैले छाड्ने गरेको छैन, आफूले कस्तो काम गरेको छु, त्यो सम्पादन कसरी गरिन्छ त्यो पनि हेर्ने गरेको छु । दर्शक सामु पुग्दा सकेसम्म सानोपनि मिस्टेक नहोस् भन्ने चाहाना हो’ प्रदीपले भने । उनले निर्देशक तथा सम्पादकलाई कुनै दृश्यमा चित्त नबुझेमा सल्लाह दिने गरेको बताउँछन् । ‘मैले निर्देशन र सम्पादनको काम त बुझेको हुन्न, अग्रह दाईहरुले धेरै राम्रो काम गर्नुभएको छ तर आफूलाई केहि दृश्यहरुमा चित्त बुझेन अथवा यसो नगरेर यस्तो गरम भन्ने लाग्यो भने त्यो कुरा राख्ने गरेको छु’ प्रदीपले भने ।

यस्तै चलचित्रकी नायिका परिमिता आरएल राणाले चलचित्रमा मेहनतका साथ काम गरेको बताइन् । उनले चलचित्रको नाम परिवर्तन पछि चलचित्र भित्र भएको आफ्नो नाम पनि परिवर्तन गरिएको जानकारी दिइन् । चलचित्रमा रोजीना नाम रहेको थियो र पछि डबिङ गरी परिवर्तन गरिएको छ । यस्तै अर्कि नायिका मिरुना मगर चलचित्रमा लयरको भूमिकामा देखिदै छिन् । उनले पनि चलचित्रमा पहिलोपटक वकिल बन्दाको अनुभव सुनाइन् । सुरुवातका दिनहरुमा वकिलले बोल्ने भाषा, शब्दहरुमा केहि कठिनाई भएपनि मेहनतले राम्रो बनेको बताइन् । ‘हामीले वर्कसपमै वकिलले बोल्ने शब्दहरुलाई बारबार बोलेका हुन्थ्यो त्यसैले पनि सुटिङमा सजिलो भयो । सुरुमा केहिसमय उच्चारणमै अप्ठ्यारो महसुस भएको थियो’ मिरुनाले भनिन् ।

उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा आयरा पौडेल र आरोही केसीको लगानी छ । राजु विक्रम थापाले खिचेको चलचित्रको केदार भुषालले कथा लेखेका हुन् । चलचित्रको सम्पादन भने मित्र डि गुरुङले गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको ‘चलचित्रमा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी छ । चलचित्र निरक पौडेलले निर्देशन गरेका हुन् ।