संचिताको ‘गुनगुन’ टीजर सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">अभिनेत्री संचिता लुइँटेलको मुख्य भूमिका रहेको नयाँ चलचित्र&nbsp; ‘गुनगुन’को टीजर सार्वजनिक गरिएको छ । आउँदो कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टीजरमा प्रेम र द्वन्द्वको समिश्रण छ । पुकार भट्टराई निर्देशीत ‘गुनगुन’मा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय रहेको छ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/VCW1yIWGQAo" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><p style="text-align: justify; ">&nbsp;</p>