‘रामकहानी’मा ‘छक्का पञ्जा’ बराबरकै हँसाएको छुः माग्नेबुढा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी’ हाँस्यप्रदान चलचित्र हो । चलचित्रमा दर्शकले निकै रुचाउँदै आएका हाँस्य कलाकारहरुको पनि अभिनय छ । त्यसैले पनि दर्शक तान्न धेरै सजिलो भएको छ । चलचित्रमा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र जितु नेपालको पनि मुख्य भूमिका रहेको छ ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/c914f6c65944a9146d7e6de1d18b9d921536398559.jpg" style="width: 1200px;"><br></p><p style="text-align: justify; ">यसअघि चलचित्र ‘छक्का पञ्जा’मा निकै रुचाइएका माग्ने बुढा अर्थात केदारले ‘रामकहानी’मा कत्तिको हँसाउलान् भन्ने धेरैमा जिज्ञासा थियो । चलचित्र रिलिज भएसँगै समग्रमा चलचित्रले हँसाएको र रुवाएको भन्दै दर्शक निस्किएको पाइएको छ । केदारले पनि आफ्नो भूमिकामा पुर्ण न्याय दिएको बताए । ‘मेरो तर्फबाट पुर्ण रुपमा न्याय दिएको छु, धेरै दर्शक हाँसेको पाएको छु, मेरो लागी त्यहि खुसीको कुरा हो’ केदारले भने । यस्तै उनले छक्का पञ्जा हेर्दै आएका दर्शकले तपाईबाट गरेको अपेक्षा पुरा होला भन्ने सञ्चारकर्मिको प्रश्नमा केदार भन्छन्, ‘दर्शकले मेरो भूमिका निकै मन पराउनुभएको छ , हाँस्नुपर्ने ठाउँमा हाँसेका छन् रुनुपर्ने ठाउँमा रोएका छन्, दर्शकले पनि चाहेको यहि होला ।’ हलमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, निर्देशक सुदर्शन थापा पुगेका थिए ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/ct-mkQ8lRq8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>