बहुप्रतिक्षित चलचित्र ‘२ ०’को टिजर सार्वजनिक (भिडियो)

मुम्बई (एजेन्सी) ।

बारम्बार प्रदर्शन मिति सरेको बहुप्रतिक्षित साउथ चलचित्र ‘२ ०’को टिजर सार्वजनिक भएको छ । उक्त टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ ।चलचित्रमा बलिउडका चर्चित नायक अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्तलाई मुख्य भुमिकामा देख्न सकिन्छ । त्यसैगरी अभिनेत्री एमी ज्याक्सन पनि चलचित्रमा को एक हिस्सा छिन् ।

टिजरमा अक्षयलाई खलनायकको पात्र र रजनीलाई हिरोको रुपमा प्रस्तुत गरिएको छ । शंकरको निर्देशनमा तयार भएको  चलचित्रको सार्वजनिक टिजरले नै दर्शकमा यसप्रतिको उत्सुकता बढाएको छ ।

यो चलचित्रको प्रर्दशन मिति नोभेम्बर २९ लाई तोकिएको छ ।

(टिजर)