कविताको ‘पिरती लाउँदिन दुईतिर’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर’ बोलको गीत सार्वजनिक गरिएको छ । ‘कविता’ एल्बममा रहेको उक्त गीतमा किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको संगीत रहेको छ । गीतको भिडियोमा नायिका प्रियंका कार्की र महेश खड्काले अभिनय गरेका छन् ।

गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियो नवराज उप्रेतिले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् । विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा रहेकी कविताका दुई एल्बम सार्वजनिक भएका छन् । तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी कविताले यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै दर्शक तथा स्रोताको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछिन् ।

(भिडियो)