उत्कृष्ट नायक नाजिरका भिन्न–भिन्न पोज (फोटो फिचर)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

आइतबार राजधानीमा ‘एलजी सिने सर्कल अवार्ड’ को तेस्रो संस्करण सम्पन्न भयो । थुप्रै कलाकर्मिका माझ जम्मा २४ बिधामा अवार्ड प्रदान गरियो । जसमध्ये उत्कृष्ट नायकमा नाजिर हुसैन पर्न सफल भए । उनले चलचित्र ‘तिमीसँग’बाट उत्कृष्ट नायकको अवार्ड उचाल्न सफल भएका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड सुपरस्टार गोविन्दाको विशेष उपस्थितिमा अवार्ड समारोह सम्पन्न भएको थियो । यसैबिच उत्कृष्ट नायक नाजिरका अवार्ड समारोह परिसरमै केहि भिन्न–भिन्न तस्बिर पोज दिएका थिए । जुन यहाँ उल्लेख गरिएको छ ।

तस्बिरः नविन चापागाईं/आर्टिष्ट खबर