One Leg Dancer निलमको लण्डनको समुन्द्रि किनारमा यस्तो फोटो सुट (फोटो फिचर)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

एक खुट्टाको सहारामा नृत्य गरेर साहसी महिलाको रुपमा चिनिदै आएकी नृत्यांगना निलम ढुंगााना यतिखेर लण्डनका बिभिन्न ठाउँमा आयोजना भएका कार्यक्रममा छिन् । गएको साता लण्डन गएकी निलमले लण्डनमा रहँदा बिभिन्न ठाउँमा पुगेका तस्बिरहरु पनि सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् । नेपालका बिभिन्न ठाउँमा आफ्नो प्रतिभा देखाउँदै आएकी निलमको यो लण्डनमा पहिलो कार्यक्रम हो । निलमले लण्डनको २१ दिने बसाईमा लण्डनको अल्डरसट र ह्यारो गरी दुईठाउँमा प्रस्तुती दिएको आर्टिष्ट खबरलाई टेलिफोनमार्फत जानकारी गराइन् । उनी (भोली (मंगलबार) नेपाल फर्कदै छिन् ।

यसैबिच निलमले समुन्द्रि किनारमा खिचिएका केहि तस्बिर सार्वजनिक गरेकी छिन् । सोमबार आफ्नो फेसबुकबाट सात तस्बिर सेयर गरिन् जुन तस्बिरमा उनी बोल्ड देखिएकी छिन् । उनले कुनैपनि स्टेजमा नृत्य गर्दा नेपाली पोशाकमा प्रस्तुत हुने गर्छिन् । तर बिदेशी भुमिमा घुम्दै गर्दाका केहि बोल्ड तस्बिर सार्वजनिक गरेकी हुन् । उनले सार्वजनिक गरेका तस्बिरहरुमा कतिले ठाउ अनुसारको पोसाक आएछ भन्ने प्रतिक्रिया पनि दिएका छन् ।  निलम केहि समय अघिदेखी एक्लो जीवन बिताइरहेकी छिन् । उनी बिवाह गरेको एकदशक पछि श्रीमानसँग अलग्गीएकी हुन् । उनकी एक छोरी पनि छिन् ।

video:

तस्बिर स्रोतः निलमको फेसबुक