आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपालीहरुको माहान पर्ब दशै हाम्रो घर दैलोमा नजीकीदै छ,दशैमा प्रदेशमा भएका दाजु भाई हरु घरमा आउने र आफ्नो परीवार सङ्गै रमाउने गरिन्छ।

तर हाम्रो देश मा रोजगारीको अभाबले लाखौ युबा प्रदेशीन बाध्य छन , उनीहरुको निधार मा रातो टिका यो दशैमा पनी हुने छैन ,उनीहरुलाई न त दशै न त तिहार छछ डिग्रीको चर्को घाममा दैनीक ज्ञछ घन्टा काम गर्न बाध्य छन ,एउटा प्रदेशी मिठा मिठा सपना बुन्दै प्रदेश पुग्छ अनी फर्कीन सक्दैन दशैमा अनी रुदै गुनाशो गर्छ “गरीब दुखी रुनेहरुलाई”न त दशै न आउछ तिहार बरै प्रदेशमा हुनेहरुलाई”

बिगत लामो समय देखी मोड्लिङ मा चर्चा कमाउन सफल मोडल बिपेश घिमिरे अहीले का एकदमै चर्चीत मोडल हुन उनको अभीनय मा रहेका दर्जनौ गित बजारमा चर्चाको शिखरमा छन,यो गीतमा अहीले की चर्चीत मोडेल सारिका के।सी। ले उनलाई साथ दिएकी छिन ।

यसो त सारिका के।सी।लाई नचिन्ने कमै होलान लामो समय देखी सांगीतीक क्षेत्रमा लागी रहेकी सारीका अहीलेकी एकदमै ब्यस्त अभीनेत्री हुन आफ्नो अभीनय बाट लाखौ दर्सकको मन जित्न सफल भएकी सारिका अहीले दशैका गीतहरुमा ब्यस्त छिन।

यसै बिच शुक्रवार गायक शन्तोस सरण अधीकारी र गाईका पुष्पा लोहनी को स्वर मा दशै गीत प्रदेशीको दशै सार्बजनीक भएको छ। गीतमा लय गनेश अधिकारीले दिएका छन भने शब्द बिटु बि।सी।को रहेको छ ।उक्त गितको म्युजीक भिडीयो निर्देशन स्मृती तिमिल्सिना ९गुरु आमा० ले गरेकी हुन भने मोडल द्वोय सारीका के।सी।र बिपेश घिमिरे रहेका छन ।

गीतले लाखौ प्रदेशी को बेथा लाई समेटेको र यो गितल बजारमा राम्रो चर्चा कमाउने मा आफु ढुक्क रहेको मोडल द्वोय ले हामि सङ्ग कुरा गर्दै बताए।

(भिडियो)