अनुष्का र प्रतिभा सँग युवराजले गरे रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

भुषण दाहालले निर्देशन गरेको गीत ‘फुलेको वैंश’ बोलको  सार्वजनिक भएको छ । उक्त गीत युवराज चौलागाई र अनुष्का पाठकले गाएका छन् । गीतको भिडियोमा अनुष्का पाठक , प्रतिभा दवाडी र युवराज चौलागाईको अभिनय रहेको छ । गीतमा युवराज आफैले संगीत भरेका छन् ।

किशोर थापाले मिक्सिङ्ग गरेको  गीतमा विकाशले गीतार बजाएर साथ दिएका छन् । त्यस्तै तबला बजाएर प्रमोद उपध्यायले साथ दिएका छन् । धिरज जंग शाहले खिचेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । राजन इसानको शब्द रहेको गीतमा सुनिल थापाले कोरियोग्राफी गरेको छन् ।

(भिडियो)