मेलिना राईको ‘आज भोलि भन्दा भन्दै’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ। ‘आज भोलि भन्दा भन्दै’ बोलको गीतमा राइ लोहोरुङ्ग लाम्सोंग (राजु राइ) को शब्द रचना रहेको छ भने गीतमा रोशन बान्तवाको संगीत रहेको छ । जनक दीप पराजुलीले निर्देशन गरेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भिडियोलाइ धुर्बराज पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा गीता राइ,इशक राइ र फियोना राइको अभिनय रहेको छ । भिडियोमा डेब्यु गरेकी गीताको अभिनय तारिफ योग्य छ।

बिगत दुइ दशक देखि हङकङ बसेर नेपाली कला संस्कृति तथा नेपाली चलचित्रलाइ प्रबर्धन र प्रोमोसनमा लागि रहेका राइ लोहोरुङ्ग लाम्सोंग ९राजु राइ० ले थुप्रै गीतको शब्द पनि लेखि सकेका छन् । उनले नेपाली साथ साथै भाषा भाषिका गीत पनि रचना गरेका छन् । उनि हङकङमा हुने विभिन्न सांगीतिक कार्यक्रम तथा नेपाली चलचित्र प्रदर्शनीमा सक्रिय छन् ।

द युथ क्लब हङकङको अध्यक्ष,इटहरी मंच हङकङको अध्यक्ष, राई ययोख्खा हङकङको केन्द्रिय सदस्य तथा चलचित्र एसोसिएसन हङकङ को अध्यक्ष रहेका राइ नेपाली कला र चलचित्र क्षेत्रको प्रबर्धन र विकासको लागि निरन्तर लागि परेका छन् भबिस्यमा अन्य थुप्रै कृतिहरु सर्नाजनिक गर्ने उनको लक्ष्य रहेको उनि बताउछन् ।

(भिडियो)