रेखाको ‘मालिका’ ट्रेलरः एक्शन र बेदना

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र&nbsp; ‘मालिका’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरमा रेखाको भरपूर एक्शन र १४ बर्षिया किशोरी कमला वलीको वेदना देख्न सकिन्छ ।&nbsp; चलचित्रले छोरीमाथि हुने सामाजिक विभेदको मुद्दालाई उठाएको छ ।&nbsp;</p><p style="text-align: justify; ">नायक नभएको यस चलचित्रमा रेखा थापा स्वयम् ‘नायकीय’ रुपमा देखिन्छिन् । बाँके, जाजरेकाट तथा काठमाडौं र कर्णाली राजमार्गको परिबेशमा चलचित्र खिचिएको छ । रेखाले निर्माण गरेको पाचौं चलचित्र हो । चलचित्र आगामि कात्र्तिक १६ गते प्रदर्शन हुनेछ ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/p5KKrAlbFK0" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>