शनिबारबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा प्रवेश गर्दै

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

शनिबारबाट  ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा ब्याटल राउण्ड सुरु हुने भएको छ । गएको आइतबार बाट ‘ब्लाइण्ड अडिसन’ सकिएपछि ४८ जना प्रतिस्पर्धी ‘ब्याटल राउण्ड’मा भिड्न लागेका छन् । कोचहरु दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बाले आफ्नो टिममा ब्लाइण्ड अडिसन राउण्डमा नेपालका विभिन्न स्थानबाट आएका सयौँ प्रतियोगीमध्येबाट १२-१२ जना प्रतियोगी छनौट गरेका छन् ।

अब प्रतियोगीहरुले ब्याटल राउण्डमा आमने–सामने भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगीहरुलाई चारै निर्णायक तथा कोचहरुले प्रतिस्पर्धाका लागि तयार पार्नेछन् । ब्याटल राउण्ड निकै प्रतिस्पर्धी र रोमान्चक हुने अपेक्षा गरिएको छ, जहाँ प्रतिस्पर्धीहरु आपसमा गायनमार्फत भिडन्त गर्नेछन् ।

आफ्नो टिमले उत्कृष्ट गरोस् भन्ने चाहना चारै निर्णायकमा हुने भएकाले पनि यो राउन्ड निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ  र  ब्याटल राउण्ड चार कोचहरुका लागि त्यतिनै कठिन हुने अनुमान गर्न सकिन्छ ।