सय प्रभावशाली व्यक्तिहरु भित्र शाहरुख र ऐश्वर्या

मुम्बई (एजेन्सी) ।

ऐशि‍यन जि‍योग्राफिक पत्रिकाले सार्वजनिक गर्ने एशि‍याको सय प्रभावशाली व्यक्तिहरुको सूचीमा बलिउडका दुई कलाकार परेका छन् ।

उक्त सुचिमा देवदासका प्रेम जोडी शाहरुख खान र ऐश्वर्या राय एशियाको परेका छन्। यि दुई स्टार बाहेक उक्त सुचिमा क्रिकेटर सचिन तेंदुलकर, कारोबारी मुकेश अंबानी, अर्थशास्त्री अमर्त्य सेन, महिला व्यवसायी किरण मजूमदार र लेखक अरुंधती रॉय को नाम पनि रहेको छ । शाह‍रुख र ऐश्वर्यालाई पत्रिकाले सम्मान गर्दै दुवैलाई उक्त पत्रिकाको पहिलो पृष्ठमा स्थान दिइएको छ ।