सबै की प्यारी ‘निर्जला’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

१९ असोज प्रर्दशन मिति तोकिएको चलचित्र ‘निर्जला’को  ‘सबैकी प्यारी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मेलिना राईको आवाज रहेको उक्त गीतमा बाबुल गिरीको संगीत र राम रुवालीको शब्द रहेको छ । गीतको भिडियोमा अभिनेत्री शुभेच्छा थापा फिचर्ड छिन् ।

राजु गिरीको निर्देशनमा बनेको चलचित्रलाइ प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।  गाउँले परिबेशको कथा बोल्ने चलचित्रमा शुभेच्छाका अलावा किशोर खतिवडा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल लगायतको अभिनय छ । अशोक खड्काको द्वन्द्व रहेको यस चलचित्रमा , कमल राईको नृत्य र रवि कोइरालाको छायांकन रहेको छ ।  ‘निर्जला’ नारी प्रदान चलचित्र भएका कारण किशोर खतिवडा र शुभेच्छा थापाले चलचित्र सबैले हेर्नु पर्ने धारणा राखेका छन् ।

(भिडियो)