प्रमोद खरेलको ‘मायाँमा सानु’ सार्वजनिक (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असोज, काठमाडौं । </span></pre><p style="text-align: justify; ">लिगेश भट्टराईको निर्देशन रहेको ‘मायाँमा सानु…’ गीतको भिडियो सार्वजनिक भएको छ । जय माँ अम्बे फिल्मस्कोे ब्यानरमा भानु महर्जनले निर्माण गरेको ‘मायाँमा सानु….’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।विमल गौतमको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको यस गीतमा प्रमोद खरेल र अञ्जु पन्तको स्वर रहेको छ । बुढा सुब्बा म्युजिक मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रज्वल गिरी, राधा खड्कालगायतकाको अभिनय रहेको छ ।</p><pre><b>&nbsp;(भिडियो)</b></pre><div><iframe frameborder="0" src="//www.youtube.com/embed/Qfe4rLNOMSc" width="640" height="360" class="note-video-clip"></iframe><br></div>