<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">छनु गुरुङको पहिलो प्रस्तुतीमा मौलीक कौडा गीत ‘जुनसरी माया’ सार्वजनिक गरिएको छ । कौडाको क्षेत्रका लोकप्रिय सर्जक तथा गायक गणेश गुरुङ, छनु गुरुङ, भिमु गुरुङ, रानकेश गुरुङ र तेजेन्द्र दुराको स्वर रहेको यस गीत गायक गणेशले नै लय तथा शब्द भरेका हुन् । जसलाई संगीत संयोजन पवन वङले गरेका छन् । </p><p style="text-align: justify; ">गीतमा गायक गुरुङ र निर्देशक तथा खैचडीबादक मनाङ गुरुङले खैचडी बजाएका छन् । गीतको म्युजिक भिडियोतर्फ निर्देशक मनाङ गुरुङले निर्देशन गरेका छन् । जसमा मोनिका, अश्मिता, निशा, आरजु, अनिशा, सबिता, शिला, शकुन्तला, डालमाया र शरिनाले शसक्त नृत्य तथा अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई करन चैसिरले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/4OV5nfdyxys" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>







१६ आश्विन २०७५, मंगलवार ०७:२९ 








