‘शाहरुखले गरेको व्यवहारका कारण मेरो आत्म सम्मानमा ठेस पुगेको छ’ : गायक अभिजित भट्टचार्य

मुम्बई (एजेन्सी) ।

बलिउडका चर्चित गायक अभिजित भट्टचार्य आफुले दिएका बिभिन्न बयानका कारण यतिबेला निकै चर्चामा छन् । हाल उनी आफुले गाएको गीतहरुबाट भन्दा आफुले दिएको बयानका हरुका कारण चर्चामा छन् । अभिजित अहिले बलिउडका सुपरस्टार शाहरुख खानको बारेमा एक बयान दिएर उच्च चर्चामा छन् ।

निकै समय अघिदेखि शाहरुख खान र अभिजित भट्टचार्यबीच मनमुटाव श्रृजना भएको थियो । हिट चलचित्र ‘मे हुँ ना’ र ‘ओम शान्ति ओम’ को क्रेडिटको विषयलाई लिएर यि दुईबीच विवाद श्रृजना भएको हो । त्यसपछि अभिजितले शाहरुखका लागि गीत गाउन बन्द गरेका हुन् ।

लामो समय अघि अभिजित भट्टचार्यले सुपरस्टार शाहरुख अभिनित चलचित्रमा उनले आफ्नो आवाज दिने गर्थे । उनका आवाजमार्फत दर्शकका अगाडी शाहरुख रकस्टार कहलिन्थे । शाहरुखको अलवा धेरै अन्य कलाकारहरुलाई उनले आफ्नो आवाज दिएर उनले रकस्टार बनाएका छन् । हाल उनी शाहरुखको लागि गीत गाउँदैनन् ।

उनले भने ‘शाहरुखका लागि मैले गीत नगाउनु कुनै ठलो कारण त छैन् तर कुनै कुनै कुराले शाहरुखले गरेको व्यवहारका कारण मेरो आत्म सम्मानमा ठेस पुगेको छ । शाहरुखले चलचित्र  ‘मे हुँ ना’ मा स्पट बोयदेखि चलचित्रमा काम गर्ने सबै जनालाई क्रेडिट दिए तर गायकलाई सम्मान दिएनन् । जसमा गीत मैले गाएको थिए । फेरी उनले यही व्यवहार चलचित्र  ‘ओम शान्ति ओम’ मा पनि दोहोर्याए। उक्त चलचित्रको  ‘धुम ताना’ बोलको गीतमा मैले गाएको थिए ।’

यसकारण अभिजित भट्टचार्यले शाहरुख खानका लागि गीत गाउन बन्द गरेको बताएका छन् । यसअघि पनि उनले बिभिन्न आयोजित कार्यक्रमहरुमा यसप्रकारको बयान दिदैँ आएका छन् । यतिमात्रै नभएर एक कार्यक्रममा शाहरुख खानको खिल्ली उडाउँदै भने, ‘मैले मेरो आवाजका माध्यमबाट शाहरुखलाई सुपरस्टार बनाएको थिए । जब मैले उनका लागि गीत गाउन छाडेँ उनी लुङ्गी डान्समा झर्न बाध्य छन् ।’