साउथ इन्डियन ‘सई रा नरसिम्हा रेड्डी’ मा अमिताभ बच्चनको शानदार लुक्स (मोसन टिजर)

साउथ इन्डिया (एजेन्सी) ।

साउथ इन्डियन चलचित्र ‘सई रा नरसिम्हा रेड्डी’ मा बलिउड सुपरस्टार अमिताभ बच्चनले डेब्यु गरेका छन् । हालै उक्त चलचित्रमा रहेको अमिताभको शानदार लुक्स सार्वजनिक गरिएको छ ।  चलचित्रमा उनले गेस्ट रोल गरेका छन् । यूट्युबमा उनको लुक्सको मोसन टिजर सार्वजनिक गरिएको छ ।

मोसन टिजरमा अमिताभ लामो दाह्री जुँगा र निधारमा रातो टिकामा देखिएका छन् । चलचित्रमा अमिताभले केमियो रोल मात्र गरेका छन् । सुरेन्दर रेड्डी निर्देशित चलचित्र ‘सई रा नरसिम्हा रेड्डी’ को कहानी स्वतन्त्रता सेनानी यू नरसिम्हा रेड्डीको जीवनमा आधारित छ । हाल हैदराबादमा यस चलचित्रको छायांकन भईरहेको छ ।

(मोसन टिजर)