‘छक्का पञ्जा ३’ ले कमायो दुई दिनमा दुई करोडबढि

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

दशैंको मौका पारेर बुधबारबाट प्रर्दशनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ ले सेलाएको नेपाली चलचित्र बजारलाई जोडले घचघचाइरहेको छ । चलचित्रले बक्सअफिसमा बम्पर ब्यापार गरेको छ । देशैभर हाउसफूल रहेको चलचित्रले प्रर्दशनको पहिलो दिनै १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले जनाएको  छ ।

बिहिबार प्रर्दशनको दोश्रो दिन पनि ८० लाख माथिको व्यापार गरेको चलचित्रले दुई दिनमा  २ करोड ग्रस कलेक्शन गर्न सफल भएको छ ।

बिना बिदानै दमदार कमाई गरेको चलचित्रले  शुक्रबार र शनिबार अझ बढि कलेक्शन गर्ने संकेत देखिएको छ । हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको छ । भोलीकालागि आजैदेखि मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ सुरु हुन थालिसकेको छ ।