‘सारेगामापा’मा मेनुकाको गायन देख्दा जजको आँखामा थामिएनन् आँशु

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा यतिबेला नेपाली चेली मेनुका पौडेलको चर्चा चुलिदै गएको छ । भर्खरै मात्रै उनी अडिसन राउण्डबाट छानिएकी छिन् । नेपालमा पहिलो पटक सारेगामापाको अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिइन् । जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनोट भएकी हुन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए । जजको रुपमा रहेका संगितकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>video:

</b></pre>&nbsp;<iframe src="https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2Faamatv1%2Fvideos%2F2255446174723013%2F&amp;show_text=0&amp;width=560" width="560" height="315" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowtransparency="true" allowfullscreen="true"></iframe>