‘चौका दाउ’को ‘मेरो माया कतार’मा सार्वजनिक

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘चौका दाउ’मा समावेश नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘मेरो माया कतारमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । गीतमा श्रीपुरुष ढकालको शब्द तथा सम्भुजित बास्कोटाको संगीत रहेको छ भने गायक सुमन गुरुङ र सम्भुजितको स्वर रहेको छ । गीतमा वर्षा राउत, विल्सन विक्रम राई र सन्तोष पन्त फिर्चड छन् ।

पुर्णेन्दु झाले निर्देशन गरेको यो चलचित्रमा वर्षा, विल्सन र सन्तोषसँगै रबिन्द्र झा, निर्मल शर्मा लगायतको अभिनय छ । चलचित्रमा मित्र डि गुरङको छायाँकन, बसन्त श्रेष्ठको कोरियोग्राफी सम्भुजितको कथा रहेको छ ।

video: