बुद्धको नयाँ गीत ‘रातो टिका’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजन बिजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘रातो टिका निधारमा टल्क्यो टल टल’ बोलको गीतमा बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको छ । गीतमा बुद्धलाई मेलिना राईले साथ दिएकी छन् । गीतको भिडियो मेकिङ पनि राम्रो गरिएको छ । डान्स ग्रुप भिमफेदी गाइजको नृत्य रहेको भिडियो दीपक आचार्यले निर्देशन गरेका हुन् ।

बुद्धले नेपाल आइडलबाट बिजेत भएसँगै धेरै गीत निकाल्न नसकेको प्रतिक्रिया दिएका थिए । दर्शकहरुको मागलाई मध्यनजर गर्दै उनले यस गीत ल्याएको बताएका छन् । यस्तै संगीतकार बसन्त सापकोटाले बुद्धले नेपाल आइडलको ट्यागबाट माथि उठ्दै सिर्जनाको कारण चिन्ने अवस्था आउनु पर्ने भन्दै यस गीतले केही हदसम्म साथ दिने बताए । गीत भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफ गरेका हुन् भने डिओपी सुदिप बरालको रहेको छ ।