अमेरिकाबाट ६ महिनामा फर्किए शंकर बिसी (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">म्युजीक भिडियो निर्देशक तथा मोडल शंकर बिसी ६ महिनाको लामो बसाईपछि अमेरिकाबाट नेपाल फर्किएका छन् । हिपप् डान्सिङ बिधाको सिकाईका लागी आफू अमेरिकामा ६ महिनासम्म बसेको उनको भनाई छ । यस्तै नेपालबाट तीजपर्व भन्दा अगाडी अमेरिका गएका शंकरले आफूलाई आधा करोड नेपाली रुपैंया घाटा लागेको बताउँछन् । उनले आफूलाई त्यति ठूलो रकमको घाटा किन लाग्यो त्यो बिषयमा तलको भिडियोमा खोलेका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/-cgpDv4e78k" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><div style="text-align: justify; "><br></div>