आर्यनको दाह्री गेटअप

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्रक्षेत्रमा नायक आर्यन सिग्देल खासै देखिदैनन् । उनका चलचित्र निकै कम आइरहेका छन् । उनको लुक्स हेर्न दर्शकका लागी नौलो हुँदै गएको छ । यसैबिच आर्यनको अहिले एक तस्बिर सार्वजनिक भएको छ जुन तस्बिरमा उनी झपक्कै दाह्रीमा देखिएका छन् ।

आर्यनले यो लुक्स चलचित्र ‘हजार जुनी सम्म’का लागि बनाएका हुन् । आर्यन सिग्देल यो चलचित्रमा प्रेमीको अवतारमा देखिन लागेको वुझिएको छ । चलचित्रले २ जेनेरेशनको कथालाई प्रस्तुत गर्नेछ । पहिलो जेनेरेशनमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । यसअगाडि नायक सिग्देल र नायिका कार्कीले केही चलचित्रमा काम गरिसकेका छन् । बुझिए अनुसार आर्यन चलचित्रमा प्रमिकाले छाडेर बिछोडिएको भूमिका निभाउँदै छन् ।  चलचित्रमा स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।