‘घनचक्कर’को हिरो रिलिज

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चलचित्र ‘घनचक्कर’मा समावेश ‘हिरो’ बोलको गीत सार्वजनिक गरिएको छ । अभिनेताद्वय सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्र आउँदो पुस १३ गतेबाट प्रदर्शन हुँदैछ ।

गीतमा दुई अभिनेता, नव–अभिनेत्री कश्मिरा लामाका लागि एकअर्कासँग लडिरहेका छन् । गीतमार्फत निर्माण टिमले अभिनेत्री सार्वजनिक गरेको हो । देव कोइमी र विपिन आचार्यको शब्द संगीत रहेको गीतमा राजेश पायल राई, मान्डवी त्रिपाठी र देव कोइमीको स्वर छ । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको यो चलचित्रले  राजधानीमा आएर स्ट्रगल गर्ने पात्रको कथा भन्छ । सुशन प्रजापतिले खिचेको यो चलचित्रमा सरोज खननाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगरलगायतका कलाकारहरुको पनि अभिनय छ ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको छ । कथा अर्जुन सिंहले तयार पारेका हुन् । कागी लिम्बुको स्क्रिनप्ले र डाइलग रहेको चलचित्रमा सौगात र सलोन गाउँले दाजु भाईको भूमिकामा छन् ।