‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सारा सिर्पाली, बिनोद न्यौपाने, सलोन बस्नेत, राजाराम र पौडेल प्रमोद अग्रहरी फिचर्ड छन् । ट्रेलरलाई सहिल खानले तयार पारेका हुन् ।चलचित्र पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको  ‘सुश्री सम्पति’मा अभिमन्यू निरवी र निर्देशक आचार्यकै डाइलग रहेको छ ।

चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रलाई बिके फिल्मसका गोपालकाजी कायस्थले उपत्यकामा र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । ‘चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्र निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । सार्वजनिक पोस्टर भने टौवा क्रिएसनले तयार पारेको हो । भरत रेग्मीले सम्पादन गरिरहेको चलचित्रमा सुनिता श्रेष्ठ ठकुरी विशारद बस्नेत, लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

video