‘सारेगम’मा विजय गराउन मेनुका पौडेललाई सहयोग

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर / मंसिर काठमाडौं ।</span></pre><p style="box-sizing: inherit; margin-bottom: 1rem; padding: 0px; font-size: 1.125rem; line-height: 24px; text-rendering: optimizelegibility; color: rgb(69, 69, 69); font-family: &quot;noto sans&quot;, sans-serif; background-color: rgb(254, 254, 254); text-align: justify;">भारतीय रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।&nbsp;<span style="font-size: 1.125rem;">आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्ष कान्तिपुर टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल हुनुभएको थियो ।</span><span style="font-size: 1.125rem;">हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा पर्नुभएको छ । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उहाँलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताउनुभयो । रासस</span></p>