प्रियंका र निकको विवाह नजिकियो, नरेन्द्र मोदी लगायत अरु क-कस्लाई निम्ता ?

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

करिब तीन महिना अघि इन्गेजमेन्टका कारण निकै चर्चामा आर्इरहेका बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनस विवाह बन्धनमा बाँधिने दिन नजिकै आईसकेको छ । बताइए अनुसार डिसेम्बर २ मा उनीहरु क्रिश्चियन रिति अनुसार विवाह गर्दैछन् भने त्यसपछि हिन्दु रिति अनुसार विवाह गर्नेछन् । विवाहका लागि प्रियांका र निक भारतको जोधपुरमा रहेको उमेद भवनमा पुगेसँगै परिवारका अन्य सदस्य निकका बुवा पल जोनस,आमा डेनिस, दाइहरु जोइ जोनस र केभिन जोन पनि जोधपुर पुगिसकेका छन्। त्यस्तै प्रियांकाकी आमा मधु चोपडा र बहिनी परिणिती चोपडा विवाहको अघिका कार्यक्रममा लागि जोधपुर पुगिसकेका छन्। नोभेम्बर २९ मा मेहेन्दी र संगीत कार्यक्रम सम्पन्न भईसकेको छ।

विवाहमा बलिउडमात्रै नभएर हलिउड चलचित्रकर्मी लगायत कलाकारहरुको पनि उपस्थिति रहनेछ। प्रियांकाले पछिल्लो समय हलिउडको टिभी सिरिज ‘क्वान्टीको’मा प्रख्यात रेस्लर तथा हलिउड अभिनेता डोयन जोनसोन (द रक) सँग बेवाच गरेकी थिइन् । विवाहमा डोयन जोनसोन लगायत अन्य हलिउड कलाकारको पनि उपस्थिति रहनेछ। त्यस्तै ‘ गेम अफ थ्रोन’की हिरोइन सोफी टर्नर पनि जोधपुर पुगेकी छिन्। प्रियंकाले विवाहमा चलचित्रकर्मी र कलाकारलाई मात्र नभएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निमन्त्रणा गरेकी छिन् ।