सासूले दिइन् प्रियंकालाई बहुमूल्य अपहार

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री प्रियंका चोपडाको बिवाहमा उनलाई उनको सासू डेनिस जोनासले बहुमूल्य पर्ने इयररिंग उपहार दिएकी छन्। सो इयररिंगको मूल्य ७९ हजार पाँच सय डलर पर्ने बताइएको छ । उक्त इयररिंगका ६.७ क्यारेटका १७० स्टोन जडान गरिएको छ । प्रियंकाको सासूले उनको भब्य रुपमा स्वागत पनि गरेकी थिइन्। भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा डिसेम्बर १ र २ मा क्रिश्चियन र हिन्दु परम्परा अनुसार विवाह गरेका प्रियंका र निक अब औपचारिक रुपमै श्रीमान–श्रीमती  घोषित भएका छन् ।