रिमा गुरुङको आवाजमा ‘आँखाका जोर’ (भिडियो)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायिका रिमा गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘आँखाका जोर’ बोलको गीत सार्वजनिक गरेकी हुन् । राजेन्द्र थापाको शब्दमा प्रकाश गुरुङले संगीत भरेका छन् । सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन लोकेश बज्राचार्यले गरेका हुन्  । हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेकी छन् । भिडियो सम्पादनमा पनि लोकेश बज्राचार्यकै हात रहेको छ ।

video