मेलिनाको गीतमा कविताले कम्मर मर्काइन्

मंसिर, काठमाडौं ।

रियालिटी शो ‘बुगीवुगी’ विजेता कविता नेपाली र सरोज मोक्तान फिचर्ड रहेको गीत ‘रातो गलबन्दी’को सार्वजनिक भएको छ। गीतमा गायिका मेलिना राई र गायक विश्व नेपालीको स्वरमा रहेको छ । बेलायतमा बस्ने समाजसेवी तथा युवा व्यवसायी यादवकुमार श्रेष्ठको शब्द र बेलायतमै बस्ने संगीतकार रमेश कायस्थको संगीत रहेको गीतको भिडियोको निर्देशन विकास श्रेष्ठ ‘मिलन’ले गरेका छन्।भिडियोमा बबिना पौडेल र विश्वास खनालको सह–निर्देशन तथा कुमार थापाको छायांकन, सरोज मोक्तानको कोरियोग्राफी र सुनिलकृष्ण ताम्राकारको सम्पादन छ।

video