बिनुको बेलीमा लठ्ठीए दर्शक (फोटोफिचर)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

शनिबार काठमाण्डौको टुँडिखेलमा ‘नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँग सहकार्य गर्दै यो कार्यक्रम आयोजना गरेको हो ।

यो कार्यक्रममा बेली डान्सर बिनु शाक्यल बेली डान्स प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी  नायिका स्वस्तिमा खड्काले 'कुटुमा कुट' , 'गैरी खेतको सिरै हान्यो', 'नाच फिरिरी’ जस्ता चर्चित गीतमा नृत्य प्रस्तुत गरिन् । कार्यक्रममा गायक सुगम पोखरेल, स्वप्न सुमन, आशिष राना डिजे कुइन, डिजे सुमन, लगायतले पनि आफ्नो प्रस्तुति दिएका थिए ।