दर्शकको मन जित्दै ‘केदारनाथ’की सारा अलि खान

मुम्बई (एजेन्सी) ।

अभिनेता सुशान्त सिंह राजपुत र सारा अली खानको चलचित्र ‘केदारनाथ’ हाल प्रदर्शन भईरहेको छ । सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको यो डेब्यू चलचित्र हो । पहिलो चलचित्रले सारा अली खानलाई कस्तो प्रतिक्रिया देला भन्ने खुल्दुलीको बिषय बनेको थियो । तर उनी चलचित्र समिक्षक तथा दर्शकहरुको मन जित्न सफल भएकी छन् । दर्शकहरुले उनको अभिनयलाई निकै रुचाइएका छन् ।

अभिषेक कपुर निर्देशित ‘केदारनाथ’ले पहिलो दिन नै बक्स अफिसमा ७.२५ करोड कमाएको थियो । त्यस्तै चलचित्रले दोस्रो दिन ९.७५ करोड कमाएको थियो। अर्थात तेस्र्रो दिन आइतबार १०.७५ करोडको व्यापार गरेको थियो । चौथो दिनसम्ममा चलचित्रले प्रशंसनीय व्यापार गर्न सफल भएको छ ।

भारतको उत्तराखण्डमा आएको बाढीलाई जोडेर चलचित्र ‘केदारनाथ’ को कहानी बनाइएको छ । चलचित्रमा सारा अली खान एक पण्डित परिवारकी चुलबुले युवतिको भूमिकामा देखिएकी छिन् । सुशान्त सिंह राजपुत एक मुस्लिम परिवारका सोझा युवकको भूमिकामा देखिएका छन् ।

पुस १३ गते अर्थात डिसेम्बर २८मा साराको अर्को चलचित्र  ‘सिम्बा’प्रर्दशन हुदैछ । उनी ‘सिम्बा’मा भर्खरै बिवाह बन्धनमा बाँधिएका रणवीर सिंहसँग देखिदैछिन् ।