‘रातो टुनी टारी खेतमुनी’मा शंकर र बिनुको रोमान्स (भिडियो)

मंसिर, काठमाडौं ।

राजधानीमा एक कार्यक्रम गर्दै भिमसेन खतिवडा र राधिका ढकालको ‘रातो टुनी टारी खेतमुनी’ बोलको गीत सार्वजनिक भएको छ । कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पङ्गेनी रहेका थिए । उक्त कार्यक्रम गोर्खा चौतारी म्यूजिक प्रा.ली का प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो ।

भिमसेन खतिवडाको शब्द र सङ्गीत रहेको गीत भिमसेन खतिवडा र राधिका ढकालले गाएका छन् ।  उक्त गीतमा शंकर बिसीको निर्देशन, दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा शंकर बिसी र बिनु शाक्य फिचर छन् ।

video: