‘कथा ७२’ को गीतको कभर भिडियो बनाउनुस् तीसहजार जित्नुस्

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

चलचित्र ‘कथा ७२’को टिमले प्रमोशनको नयाँ शैली अपनाएको छ । चलचित्रको प्रचारलाई तिब्र पार्दै चलचित्रको ‘तिला ताजी’बोलको गीतको भिडियो कभर प्रतियोगीता खुल्ला गरिएको छ । उक्त गीतको पर्सब संगीत राखी जो कोहिले आफ्नो कन्सेप्टमा भिडियो बनाउन सक्नेछन् । भिडियो कुनै यात्रा तथा अन्य ठाउँको कथा बोकेको हुनुपर्नेछ ।

उक्त गीतको कभर भिडियोको पुर्ण स्वामित्व चलचित्र निर्माण कम्पनी लोकल सिनेमासँगै रहनेछ । कभर भिडियो बनाइसकेपछि लोकल सिनेमाको अफिसियल इमेल [email protected] मा ६ जनवरी २०१९ सम्म पठाइसक्नु पर्नेछ । पठाइएका भिडियोहरु लोकल सिनेमाको अफिसियल युट्युव तथा फेसबुकमा पोष्ट गरिने बताइएको छ । यस्तै कभर भिडियो कम्पिटिसनको १० जनवरी २०१९ मा फाइनल हुने निर्माण टिमले जानकारी दिएको छ । बिजेताले पुरस्कार स्वरुप रु. ३० हजार नगद र आउने चलचित्रमा कामगर्ने मौका पाउनेछन् । चलचित्र आउँदो शुक्रबार (मंसिर २८) बाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।

कभर भिडियो बनाउन सकिने गीतको भिडियोः