डोलीले पायो पिजी

मंसिर, काठमाडौं ।

आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘डोली’ सेन्सर बोर्डबाट पास भएको छ । पास भएसँगै चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचत्रि अब १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको साथ लाग्नु पर्ने छ ।

किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतल लगायतका कलाकारले अभिनय गरेका छन् । जयराम थापाले खिचेको चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । तारा थापा किम्भेले सम्पादन गरेको चलचित्र आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्दैछ । निर्देशक सानेकै लेखन रहेको फिल्मले समाजीक सन्देशका साथ भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ ।