फेरीपनि प्रिंयकाको दुई ठूला चलचित्र जुध्ने

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रकी सबै भन्दा ब्यस्त नायिका प्रिंयका कार्की र नायक आयुष्मान देशराज जोशी मुख्य भूमिका रहेको  चलचित्र ‘प्रेमदिवस’ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । २०७६ सालको वैशाख १३ गतेबाट चलचित्र प्रर्दशन गर्ने चलचित्रका निर्देशक योगेश घिमिरेले बताएका छन्। म्यूजिकल लभ स्टोरी कथामा बनेको चलचित्रमा रियल जोडी प्रिंयका कार्की र आयुष्मान देशराजको रोमान्स देख सकिन्छ ।

२०७६ को १३ नै गते बैशाखमा अर्को प्रिंयकाको चलचित्र  ‘दाल भात तरकारी’ पनि  प्रदर्शनमा आउने भएको छ । यही बर्ष २०७५ सालमा पनि उनी अभिनित दुई चलचित्र ह्याप्पी डेज  र कोहलपुर एक्सप्रेस एकसाथ प्रर्दशनमा आएका थिए । त्यसैगरी अर्को वर्षको बैशाखमा पनी उनका दुई चलचित्र एकसाथ प्रर्दशनमा आउने हुने पक्का भएको छ । यसरी दुईटै प्रिंयकाकै चलचित्र एकसाथ जुध्दा प्रियंकालगायत निर्माताहरुलाई घाटा हुने र अडियन्सहरुपनि पनि कुन भनेर हेर्ने दोधारमा पर्न सक्ने सम्भावना देखिन्छ ।

मह संचार र किरण केसीको सहकार्यमा बनेको अर्को ठुलो चलचित्र ‘दाल भात तरकारी’ र योगेश घिमिरेले निर्देशन गरेको प्रतिलक्षित चलचित्र  ‘प्रेमदिवस’ जुध्ने बिषयलाई गम्भिर रुपमा लिएर ‘दाल भात तरकारी’का निर्मातासँग कुरा गर्ने योगेशले बताएका छन् । किनकी एकसाथ दुई ठुला चलचित्र जुध्दा दुबै पक्षलाई असर गर्ने उनले बताएका छन् । । उनी भन्छन्–े हामी चलचित्र लिएर वैशाख १३ मा आउने गरि तयारीमा छौ हामीले घोषणा गरिसकेका छौँ । हामी एकपटक पक्कै  ‘दाल भात तरकारी’का निर्मातासँग कुरा गर्नेछौँ ।