ट्रेलरमा कमेडी ‘गरुण पुराण’ (ट्रेलर)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

कमेडी जनरामा निर्माण गरिएको चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच उक्त ट्रेलर सार्वजनिक गरिएको हो । सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा नाजिर हुसेन, कर्म शाक्य, कामेश्वर चौरसिया, प्रियंका सिंह ठकुरी, पविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, बसन्त भट्ट, कृष्ण भक्त महर्जन,कमल प्यासी देवकोटा, सरोज श्रेष्ठ, केशव सिंह ठुगांना, सागर ढकाल, लुनिभा तुलाधर, गणेश बस्याल, जाहन्वी बोहरा, लगायत कलाकारहरुको अभिनय रहेको छ ।

कशम नेपालको कथा रहेको चलचित्रमा आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले पटकथा लेखेका छन् । चलचित्र निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् भने कोरियोग्राफीको रुपमा रेनेशा बान्तवा राई रहेकी छिन् ।

कोशिस क्षेत्रीको संगीत, दिनेश रेवातको शब्द, सुसन प्रजापतिको छायांकन र उज्जवल ढकालले सम्पादन गरेको चलचित्र  माघ ४ गते प्रर्दशनमा आउँनेछ ।

ट्रेलर: