अमेरिकाको विभिन्न शहरमा ‘रामकहानी’ प्रर्दशनमा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

भदौ २२ गतेबाट प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित चलचित्र ‘रामकहानी’ आउने जनवरीको पहिलो साताबाट अमेरिकामा प्रदर्शन हुने भएको छ । सुदर्शन थापाले अमेरिकाको न्यूयोर्क, बाल्टिमोर, भर्जनिया लगायतका शहरहरुमा ‘रामकहानी’प्रदर्शन हुन लागेको जानकारी दिएका छन् ।

सुदर्शन थापा र पुजा शर्माले मिलेर बनाएको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठको साथमा हाँस्य कलाकारहरु राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राईको मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको छ भने पटकथा महेश दवाडी र दिनेश न्यौपानेको रहेको छ ।  त्यसैगरी कोरियोगाफी  भने कविराज गहतराजको रहेको छ ।