यी हुन् सरकारी जागिर छाडेर भागेका पाँच सेलिब्रेटी

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

प्राय मानिस सरकारी जागिर भनेपछि मरिहत्ते गर्छन् । सरकारी जागिरको महत्व लोकसेवाको परिक्षाको फर्मको आँकडा हेरेमात्र थाहा हुन्छ । कोही कोही यस्ता व्यक्ति पनि छन् जो शुरुशुरुमा अरुको लहिलहिमा लागेर सरकारी जागिर खान्छन् र पछि छोडछन् । त्यस्ता व्यक्ति अरु कोही नभएर अहिले सिने जगतलाई आफ्नो हातमा लिएका र सबैले रुचाएका लोकप्रिय कलाकार हरु हुन् । जस्ले सरकारी जागिर छाडेर कलाकारितालाई निरन्तरता दिईराखेका छन् ।

१) दिपकराज गिरी

नेपाली सिने क्षेत्रका राजा बनिसकेका दिपकराज गिरी आफूलाई हुन नसकेको अ.स.ई भन्ने गर्छन् । उनी कलाकारीतामा आउनु अघि अ.स.ई मा भर्ती भईसकेका थिए । प्रहरी अधिकृत बन्ने उदेश्यले असइमा भर्ती भएका दिपकराज गिरी ट्रेनिङ गर्न नसकेर जागिरबाट कुलेलाम ठोकेको बताउछन् । सरकारी जागिरबाट भागेका दिपक सँग थोरै भएपनि फौजीको अनुभव छ । सरकारी जागिर छाडेर कलाकारितामा लागेका दिपकलाई यो क्षेत्र निकै फापेको छ ।

२) अर्जुन घिमिरे

हास्य टेलिश्रृखला भद्रगोलमा पाडेको भूमिकामा रहेका अर्जुन धिमिरे लोकप्रिय कलाकार हुन् ।उनले सँग पनि नेपाली सेनाको अनुभव सँगालेका छन् । संकट कालक समयमा उनि आर्मीमा भर्ती भएका थिए । तर उनको संकटकालको जागिर संकटकालले नै खाईदिएको उनी बताउछन् । उनी त्यही पल सम्झदै भन्छन् । संकटकालमा जागिर खाको संकटकालमै अवकाश प्राप्त भयो । अर्जुनका दाई प्रहरीमा थिए । उनले दाईको माध्यमबाट सेनाको जागिर खाएका थिए ।

३) धिरेन शाक्य

नायक धिरेन शाक्यले कलाकारिता क्षेत्रमा झन्डै तीन दशक बिताइ सकेका छन् । पाल्पामा जन्मेका धिरेनले पनि अभिनयका लागि ब्रिटिस आर्मीको जागिर छाडेका थिए । उनी आफु आर्मीमा भएको समयलाई सम्झदै भन्छन् 'त्यतीबेला जोस थियो जागर थियो उमेर थियो त्यकारण म ब्रिटिस आर्मीमा भर्ती भए । तर पछि मलाई त्यो जिन्दगी मन परेन । त्यसपछि मैले जागिर नै छाडेर कलाकारिता क्षेत्रमा लागे । सानै देखिनै कलाकारितामै रुचि थियो । '

४) प्रशान्त तामाङ

सन् २००७ मा 'ईन्डिया आईडल सिजन ३' को उपाधि  जितेका गायक तथा नायक प्रशान्त तामाङ पनि पहिला ईन्डियन प्रहरीमा कार्यरत थिए । उनी ईन्डियन आईडलका लागि एक हजार आठ सय सत्तरी दिन प्रहरी कायैकारिताबाट गयल भएपछि उनलाई जागिरबाट बर्खास्त गरिएको थियो । प्रशान्तले चलचित्र गोरखा पल्टन र चलचित्र निशानीमा आर्मीको भूमिका निभाएका छन् । उनलाई बास्तबिक जीवनमा भएको प्रहरीको अनुभवले चलचित्रमा काम गर्न निकै सहज भएको उनी बताउछन् ।

५) तुलसी घिमिरे

नेपाली सिनेमाको इतिहासमा एक सफल निर्देशकको रुपमा आफूलाई स्थापित गरिसकेका तुलसी घिमिरेले पनि सरकारी जागिर त्यागेर कलाकारितालाई अँगालेका थिए । उनी कलाकारिता क्षेत्रमा आउनु अघि  भारतिय सेनामा भर्ती भएका थिए । उनले ६ महिना सेनाको जागिर खाएर छोडेका हुन् । उनको पारिवारिक पृष्ठभूमि नै आर्मीमा भर्ती भएका कारण उनी पनि आर्मी मै भर्ती भएको बताउछन् । सानैदेखि अभिनयमा रुचि राख्ने घिमिरे आर्मीको जागिर खाएको ६ महिना पछि उनी कलाकारिता क्षेत्रमा लागे । जसको फलस्वरुप आज उनी एक सफल कलाकार तथा निर्देशक बनिसकेका  छन् ।