‘पिरतीको मिठो तिर्सना’मा बर्षसँग पल कि नाजिर ? (भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘विर विक्रम २’को पहिलो गीत सार्वजनिक भएको छ । 'पिरतीको मिठो तिर्सना' बोलको गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनलाई फिचर्ड छन् । तुलसी घिमिरे र कुसुम गजमेरको शब्द रहेको गीतमा रञ्जीत गजमेरको संगीत रहेको छ । गीतको रिमेक भर्सनमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

यो गीतको आर्जिनल भर्सनमा भारती घिमिरे र इन्द्रजित मिजारको स्वर रहेको छ । निर्देशक मिलन चाम्सले यो गीतलाई ओर्जिनल भर्सनको भिडियो भन्दा धेरै फरक बनाउन प्रयास गरेको बताएका छन् । मिलनका अनुसार मुस्ताङमा खिचिएको यो गीतमा मात्रै करिब २३ लाख बढी खर्च भएको सुनाए ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा  प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण गरिएको चलचित्रमा अर्पण सापकोटा सह निर्माता रहेका छन् । चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

video