अमरको ‘आरोप’को ‘फुरुङ फुरुङ’ सार्वजनिक (भिडियो सहित)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्र 'आरोप' को 'फुरुङ फुरुङ' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिवा को आवाज रहेको छ ।

दिलासा क्रियसनको ब्यानरमा निर्माण गरेको चलचित्रलाई अमर ओलिले निर्देशन गरेका हुन् । चलचित्रमा लक्ष्मण सुवेदीको कथा लेखन रहेको चलचित्रलाई  बिजय पाठक र दिनेश राउतले निर्माण गरेका हुन् । चलचित्रमा एस के अधिकारीको गीत साथै एस के अधिकारीकै संगीत रहेको छ र उनलाई संगीतमा गणेश चौधरीले साथ दिएका छन् ।

किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको चलचित्रमा सानू कुमार महर्जनको द्वन्द रहेको छ भने  कमल राईको नृत्य, रहेको छ । चलचित्रलाई बिरेन्द्र भट्टले  खिचेका छन् ।

song