लगनको पन्चेबाजा गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

अक्सिजन मिडिया प्रालिले लगनको पन्चेबाजा गीत बजारमा ल्याएको छ । उक्त ‘दिलको राजा’ बोलको गीत कामना ओली र पदम बिसिलेगाएका छन् । गीतमा पदम बिसिको लय सब्द रहेको छ भने संगीत सयोजन आशिष अविरलको रहेको छ । बिक्रम चौहानको निर्देसन, मुकेश हुमागाईको छयांकन र दिपक बिस्टको सम्पादन रहेको छ । भिडियोमा रीना थापा मगर, वीरेन्द्र ओली, कामना ओली र राम कुमार ढकालको दमदार अभिनय रहेको छ ।

song