बाल्यकालमा यस्ती देखिन्थिन् दीपिका (फोटोफिचर)

मुम्बई , एजेन्सी ।

सन् २०१८ बलिउडका चर्चित कलाकारहरुकालागि बिवाह गर्ने बर्ष बनेको थियो । २०१८ मा बिवाह गर्ने मध्य चर्चित कलाकार दीपिका पादुकोण र रणवीर सिंह पनि हुन् । हाल बलिउडमा यो जाडीको निकै चर्चा हुने गर्छ।

दीपिका पादुकोण उनी २००६ मा कन्नड चलचित्र 'ऐश्वर्यामा' देखिएकी थिइन् । सन् २००७ मा शाहरुख खानसँग 'ओम शान्ति ओम' चलचित्रबाट उनले बलिउडमा डेब्यू गरेकी हुन् । सन् २००८ मा प्रर्दशनमा आएको चलचित्र 'बच्ना ए हसिनो'मा रणवीर कपूर र  दिपिका पादुकोणले एकसाथ स्क्रिन सेयर गरे । दिपिका र  रणवीर कपूरको उक्त चलचित्र दोस्रो चलचित्र थियो । यसरी नै उनले आफ्नो अभिनयको यात्रालाई अगाडी बढाउदै लगिन् । उनको लगनशीलता,मेहेनतले आज बलिउडमा आफु यो स्थानमा रहेको उनी बताउछिन् । आफन्त र दर्शकको सपोटले आफुलाई थप उर्जा मिलेको उनी बताउछिन् ।

दीपिका पादुकोण प्रसिद्ध ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन् । उनी हिरोइन सँगसँगै ब्याडमिन्टन खेलाडी पनि हुन् । हाल भने उनले दीपिका अभिनेत्रीकै रुपमा चिनिन्छिन् । अभिनयको क्षेत्रमा लागेपछि उनले  ब्याडमिन्टनलाई निरन्तर्ता दिन नसकेको उनले बताएकी छिन् ।

हेर्नुहोस् दीपिकाका बाल्यकालका केही तस्वीरहरु –