दोस्रो विवाह गर्दै फरहान अख्तर

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता फरहान अख्तर बिवाह बन्धनमा बाँधिने भएका छन् । उनी प्रेमिका शिवानी दांडेकरसँग यसै वर्ष विवाह गर्ने तयारीमा छन् । आफ्नो १६ वर्षे वैवाहिक सम्बन्ध तोडेपछि उनले फेरी बिवाह गर्न लागेका हुन् ।

भारतीय समाचर पोर्टल डिएनएले बताए अनुसार फरहानले यसवर्षको मार्च वा अप्रिलमा विवाह गर्नेछन् । स्रोतका अनुसार उनले गोप्य रुपमा इन्गेजमेन्टसमेत गरिरसकेका छन् । फरहान अख्तरका नजिकका आफन्तले यी दुई आफ्नो सम्बन्धबारे निकै गम्भीर भएको र फरहानका छोरीहरु पनि शिवानीसँग निकै घुलमिल भइसकेको जानकारी दिएका छन् ।

यो फरहानको दोस्रो विवाह हो । उनले अधुना बभानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध तोडेका थिए । फरहानमात्रै होइनन्, उनकी श्रीमती अधुनाले पनि आफ्नो ५० औं वर्षगाँठमा एउटा कविता लेखेर आफ्ना नयाँ प्रेमीबारे जानकारी दिएकी थिइन् ।