प्रतापको गीतमा पल र आँचल (भिडियो)

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

प्रताप दासको एकल आवाज रहेको ‘के नै छ र’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा पल शाह र आँचल शर्मा प्रस्तृत भएका छन् । विकाश सुवेदीले निर्देशन गरेको गीतको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् । भिडियोमा पल र आँचलको दमदार डान्स देख्न सकिन्छ ।

प्रदिप चौलागाईंको लेखन रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ भने रिकेश गुरुङ्गको संगीत समायोजन रहेको छ ।

गीतको भिडियो सप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

video