‘प्रतिबिम्ब तिम्रो’का बिशाल र बिनु ‘नेशनल पावर न्युज म्युजिक अवार्ड’को बेष्ट मोडलको मनोनयनमा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

यहि माघ २४ गते काठमाडौंको राष्ट्रिय नाँचघरमा सम्पन्न हुन गइरहेको नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ मा ‘प्रतिबिम्ब तिम्रो’ बोलको गीतका मोडल बिशाल थापा र बिनु शाक्य आधुनिक, पप् तर्फको बेष्ट भिडियो मोडल (नवप्रतिभा)को मनोनयनमा पर्न सफल भएका छन् । दुई महिना अघि ‘सङ्स नेपाल’ मार्फत सार्वजनिक भएको यस गीतमा यी दुबै मोडल फिचर छन् । संगीता राना प्रधानको स्वरमा रहेको यो गीतमा मिरा गजुरेलको शब्द छन् भने हरि लम्सालले संगीत भरेका छन् । भिडियो सुवास प्रधानले निर्देशन गरेका छन् ।

पावर ईन्टरनेशनल मिडिया नेपाल प्रा.लि.ले आयोजना गर्ने नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको हो । तर बेष्ट भिडियो मोडल (नवप्रतिभा) बिधामा भने ७ मोडल राखिएको छ । जसमा बिशाल र बिनुसँगै आयुष्मान कार्की (फूल झैं), अर्जुन थापा (चंगा सरी), प्रतिक्षा खड्का (तिम्ले माया), नवराज उप्रेती (जनम जनम) र अमन श्रेष्ठ (तिम्रो यादमा) परेका छन् । भोटको आधारमा मनोनयमा परेका आर्टिष्टले अवार्ड जित्न सक्नेछन् । मोडल बिशालको मोटिङ कोड १०८ रहेको छ भने बिनुको १११ रहेको छ । भोट गर्नका लागी मोबाइलको म्यासेज बक्समा गई एनपिएन (NPN) र आफूले चाहेको आर्टिष्टको भोटिङ कोड टाइप गरी ३८६८७ मा पठाउनुपर्नेछ ।

नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१९ को नेपाली मुलभाषा अन्तगर्त (स्वदेशगान, गजल, चलचित्र, आधुनिक, पप, लोकगीत र लोकदोहारी) ७ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेवारी, देउडा, तामाङ, म्हेन्दो माया, काठे, राई, लगायत ६ भाषाको उत्कृष्ट ५ को छनौट गरी मनोनय सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।